एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा यथावत् , टी–ट्वान्टी वरियतामा १४ औं स्थानमा

एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा यथावत् , टी–ट्वान्टी वरियतामा १४ औं स्थानमा

अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सार्वजनिक गरेको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा यथावत छ । नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्डले स्थान बनाएका छन्। त्यस्तै चौथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलियाले स्थान बनाउन सफल भएका छन्।

नेपाल गत महिनाबाट आईसीसीको वरियतामा पर्न थालेको हो । एकदिवसीय अन्तर्रा्ष्ट्रिय मान्यता पाएपछि नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको थिया े। उक्त सिरिज नेपालले २–१ ले जित हात पार्न सफल भएको थियो । नेपाल टी(ट्वान्टी वरियतामा भने १४ औं स्थानमा छ ।

सम्बन्धित खवर