सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

काठमाडौँ : बिहिबार (आज) सुनको मूल्य घटेको छ ।सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

सम्बन्धित खवर