लगातारको वर्षले निर्माणधिन मदन भण्डारी राजर्मागमा यात्रा गर्न कठिन (तस्बिरहरु)

लगातारको वर्षले निर्माणधिन मदन भण्डारी राजर्मागमा  यात्रा गर्न कठिन (तस्बिरहरु)

उदयपुर : उदयपुरको मदन भण्डारी राजर्माग अन्र्तगत निर्माणधिन गाईघाट– नेपालटार सडकको बिजोक भएको छ ।

लगातार तीन दिन देखी परेको बर्षाले ठाँउठाँउमा पहिरो पहिरो झरेको छ भने निर्माणधिन सडकखण्डको विभिन्न ठाउँमा सडकलाई पहिरोले बगाएको छ ।यसले सदरमुकाम गाइघाटबाट नेपालटार तथा कटारी जाने छोटो बाटोको रुपमा रहेको यस सडकमा यात्रा गर्न कठीन बनाएको छ ।

निर्धारीत समयमा निर्माणसम्पन्न नभएर कच्चि सडकमा रुपान्तरण भएको यो सडकखण्डमा यात्रा गर्न ठुलो सास्ती खेपीरहेका मोटरसाइकल तथा अन्य सवारीसाधनमा यात्रा गर्ने यात्रीहरुलाई यसले थप समस्यामा पारेको छ ।

 

सम्बन्धित खवर