भारतले नेपाली भूमिमा निर्माण गर्यो सडक (फोटो फिचर)

भारतले नेपाली भूमिमा निर्माण गर्यो सडक (फोटो फिचर)

दार्चुला । भारतले नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी सडक निर्माण गरेपछि नेपालमा यसको चर्को विरोध भएको छ ।

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै मानसरोवर जोड्ने गरी भारतले ७८ किलोमिटर लामो सडक निर्माण गरेको हो । उक्त सडकको शुक्रबार उद्घाटन समेत गरिएको छ ।

सडक नेपालको कालापानी, लिपुलेक र नावीढाँग क्षेत्रमा पर्ने भए पनि भारतले एकलौटी ढंगले निर्माण गरेको हो ।
यस बारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ ।

नरेन्द्रसिह कार्की ⁄ रासस

सम्बन्धित खवर