सम्भोग कति मिनेट गरेको राम्रो ? जान्नैपर्ने ४ कुरा !

सम्भोग कति मिनेट गरेको राम्रो ? जान्नैपर्ने ४ कुरा !

सेक्सका बारेमा महिला पुरुष दुबै धेरैभन्दा धेरै कुराहरु जान्न चाहान्छन् । तर कुरा गर्न लजाउँछन् । सुखद दापत्य जीवनको कल्पना गर्न चाहानुहुन्छ भने र परिवारमा आपसी सझदारी बढाउन चाहानुहुन्छ भने यस्ता कुराहरु श्रीमान र श्रीमतीबिच हुनुपर्छ ।

पुरुषले महिला र महिलाले एक अर्कालाई कसरी सु’खानुभुत गराउन सकिन्छ त्यसबारे उनीहरुले एकअर्कालाई बुझ्नुपर्छ । बिभिन्न अध्ययनबाट देखिएका जान्नैपर्ने केहि कुरा प्रस्तुत गरेका छाै ।

१. धेरै मानिसहरुलाई लाग्नसक्छ लामो समयसम्म सेक्स गर्यो भने धेरै मज्जा आउँछ । तर अमेरिकामा रहेको पेन स्टेट विश्वविद्यालयले गरेको एक अध्ययनमा सेक्स १४ देखि १५ मिनेटसम्म उत्तम हुने निष्कर्ष निकालेको छ ।

२. सेक्स गरिरहेको बेला जब महिलाहरु आवाज निकाल्ने गर्छन् उनीहरु आफ्नो सेक्स साथीलाई अर्गाजम झन् धेरै बढाउन कोसिस गर्छन् । यसको अर्थ यो हो कि उनीहरु झन् सुमधुर सम्बन्ध बनाउन चाहान्छन् ।

३. सेक्स गरिसकेपछि नांगै सुत्नु उचित हुन्छ । यदि से’क्स पछि सफा गर्ने काम गरिएन भने त्यसले पछि स’मस्या ल्याउने अध्ययनले देखाएको छ ।

४. मिठो निन्द्रा निदाउन हरेक श्रीमान श्रीमती से’क्स गर्ने गर्छन् । डाक्टरले पनि निन्द्रा लाग्दैन भने से’क्सको साहारा लिन आग्रह गर्छन् ।

शरिरका यी ६ अंग ठूला हुने महिला कहिल्यै नछोड्नु !

ज्योतिष शास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो छ भने त्यसले धेरै कुरा संकेत गरिरहेको हुन्छ। शास्त्रमा कुन-कुन अंग ठूलो भएका महिलाहरु भाग्यमानी हुन्छन भन्ने विषयमा उल्लेख छ। शास्त्रअनुसार शरिरका यी अंग ठुला हुने महिला भाग्यमानि हुने र बिवाहका लागि राम्रो हुने मान्यता छ ।

तसर्थ पुरूषले यस्ता युवती जीवनसाथीको रूपमा स्विकार्न गर्न अर्थात नछोड्न् ज्योतिषहरू सुझाव दिने गर्छन्

हात
दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो सुखशान्ती आराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ।

कपाल
लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन।

घाँटी
लामो घाँटी भएका महिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिलाहरुलाई समाजमा निकै मान-प्रतिष्ठा समेत पाउने अवसर मिल्ने छ।

कान
शरिरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयुको हुने र निकै भाग्यमानी हुने शास्त्रमा उल्लेख छ ।

खुट्टा
लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने र जीवनमा प्रशस्त धन लाभ गर्न सक्ने।

नाईटो
ठूलो वा ग’हिरो ना’ईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता प्राप्त गर्न सक्छन ।

सम्बन्धित खवर