राष्ट्रपति रनिङ सिल्ड ः भलिवलको उपाधी एभरेष्टलाई

राष्ट्रपति रनिङ सिल्ड ः भलिवलको उपाधी एभरेष्टलाई

पथरी, मोरङको पथरीशनिश्चरेमा जारी ५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।

विभिन्न खेलकसदका कार्यक्रम मध्ये भलिवल तर्फको उपाधी एभरेष्ट मावि पथरीले उचालेको छ । पुरुष र महिला दुवै भलिवल खेलमा एभरेष्टले उपाधी चुम्न सफल भएको हो ।

आयोजक स्कुल पञ्चायत माविमा गत विहिबार देखि जारी रनिङ सिल्डको आज समापन गरिएको हो ।

सम्बन्धित खवर