प्रि-ओपन सेसनमा नेप्से बढ्यो

प्रि-ओपन सेसनमा नेप्से बढ्यो

प्रि-ओपन सेसनमा बिहिबार नेप्से सूचक १.६५ अंकले वृद्धि भएको छ । नेप्से सुचक १.६५ अंकले बढेर २०९१.२८ विन्दुमा आएको छ ।

यो सेसनमा २३ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ भने ४ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएकोछैन ।

यो सेसनमा ३८ कम्पनीको २ हजार ७३८ कित्ता सेयर कारोबार हुदाँ २० लाख ५१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बिहिबार यो सेसनमा कुल ९९ वटा कारोबार भएको हो ।

सम्बन्धित खवर