नगरमा अपाङ्गता भएकाहरू र विद्यालयको अनुगमन

नगरमा अपाङ्गता भएकाहरू र विद्यालयको अनुगमन

पथरी, पथरी शनिश्चरे नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरु र विद्यालयको नगर उप–प्रमुख देविमाया काफ्लेले अनुगमन गर्नुभएको छ ।

वडा नं. ४ टाइगरचौकका कृष्णप्रसाद नेपालको पक्षघातको कारण अपाङ्गता भएको र पथरीशनिश्चरे वडा नं। १ को सुनाखरी माविमा अध्ययनरत समिर चौधरी, मनोज लुङ्गाली र निरन राईको अपाङ्गता अवस्था बुझिएको हो ।

यसैगरी उप–प्रमुख देविमाया काफ्लेले विद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नुका साथै विद्यालयको अवस्थाको बारे पनि जानकारी लिनुभएको थियो

सम्बन्धित खवर