जनतसंग जनप्रतिनिधि कार्यक्रमको निरन्तरता

जनतसंग जनप्रतिनिधि कार्यक्रमको निरन्तरता

पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ मा गत असोज महिना देखि प्रत्येक महिनाको अन्तिम शनिबार जनप्रतिनिधिहरुले वडाका नागरिकहरूसंग प्रत्यक्ष घरमै भेटेर वडाको कार्यक्रमको जानकारी दिने, गुनासो सुन्ने, सुझाव लिने भनी जनतासंग जनप्रतिनिधि कार्यक्रम गर्दै आएको छ ।

सोही कार्यक्रम बमोजिम हिजो माघ महिनाको अन्तिम शनिबार पुल चोक, केर्खा टोल, दोहलु, पौडेल चोक लगाएतको क्षेत्रका जनतासंग भेटघाट गर्ने र गुनासाहरू सुन्ने काम गरिएको छ ।

सम्बन्धित खवर