राम निर्देशित ‘बस है माया प्यारी’ को म्यूजिक भिडियो सार्वजनिक

राम निर्देशित ‘बस है माया प्यारी’ को म्यूजिक भिडियो सार्वजनिक

राम वि.कले निर्देशन गरेको बस है माया प्यारीको अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेन्द्र प्यासीको स्वर आनन्द अधिकारीको शव्द तथा आशिष अविरलको संगित रहेको उक्त गितको भिडियो शनिवार सार्वजनिक भएको हो ।

गितको भिडियोमा नवकलाकार ऐश्वर्य राई र रोशन दियालीको दमदार अभिनय रहेको छ । थोरै खर्चमा मोवाइलबाटै खिचिएको भएपनि भिडियो उत्कृष्ट क्वालिटिको देख्न सकिन्छ । भिडियोमा प्रेमील जोडिविचको विछोडको कथालाई पस्कने प्रयास गरिएको छ । लेटाङसहित मोरङका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई आर.बि अफीसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

 

भिडियो :-

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: