उपसभामुख कांग्रेसबाट

उपसभामुख कांग्रेसबाट

काठमाडौं / नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले उपसभामुखमा कांग्रेसको दाबी रहेको बताएका छन् । केन्द्रीय समिति बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले स्वाभाविक रुपमा पार्टीको दाबी उपसभामुखका लागि रहने बताए ।

उनले भने, ‘गठबन्धनबाट नै उपसभामुख हुन्छ । स्वभाविकैले कांग्रेस हकदार हो ।’ कांग्रेसले उपसभामुखमा दाबी गरेर प्रस्ताव गरेपछि अन्य दलहरुले सहमति जनाउने उनले बताए ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: