मतपत्रमा हरियो के कारणले राख्ने ? पूर्व प्रधानमन्त्री ओली

मतपत्रमा हरियो के कारणले राख्ने ? पूर्व प्रधानमन्त्री ओली

पथरी, नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मतपत्र हरियो बनाउने कुरा मान्य नहुने बताएका छन् ।

मोरङको रंगेलीमा बुधबार सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगले हरियो रंगको मत पत्र बनाउनुको कारण के हो ? प्रश्न गरेका छन् । ‘कसैको चुनाव चिन्ह हरियो छ भनेर मत पत्र हरियो बनाउने, धर्मका आधारमा, के का आधारमा हरियो बनाउने ? यो मान्य हुदैन ।’

 

सम्बन्धित खवर