मूल प्रवाहमा फर्कन अध्यक्ष ओलीको आग्रह

मूल प्रवाहमा फर्कन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मूल प्रवाहमा फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।पार्टीको स्थायी कमिटीको मङ्गलबारको बैठकका बारेमा आज ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त आह्वान गर्नुभएको हो ।

पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाउँदै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई एकतामा आउन गर्नुभयो । उहाँले एकताको प्रयास गर्ने कार्यदललाई समेत धन्यवाद दिँदै गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने बताउनुभयो । पत्रकार सम्मेलन जारी छ ।

सम्बन्धित खवर