पहिलो हाफ : बंगलादेशविरुद्ध नेपाललाई २ गोलको अग्रता

पहिलो हाफ : बंगलादेशविरुद्ध नेपाललाई २ गोलको अग्रता

थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा अहिले नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ  ।

दशरथ रंगशालामा जारी खेलमा नेपालले २-० को अग्रता बनाएको छ ।

४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएका हुन् ।

खेलको १८ औं मिनेटमा संजोक राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

सम्बन्धित खवर