ग्यास सिलिन्डर लिक हुदा मृत्यु

ग्यास सिलिन्डर लिक हुदा मृत्यु

पथरी, ग्यास सिलिन्डर लिक भएर शरिरमा आगो लाग्दा मोरङको लेटाङ ९ जाँतेमा एक महिलाको मृत्यु भएको छ । शरिरमा आगो सल्केर घाइते भएकी टंकमाया आचार्यको बुधबार काठमाडौंको सुमेर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

आचार्यको मंसिर १७ गते ग्यास लिक भइ शरिरमा आगो सल्केको थियो ।

सम्बन्धित खवर