रंगेलीमा आगलागी

रंगेलीमा आगलागी

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली नगरपालिका वडा नम्बर ६ लबटोली स्थित मलाङ थानमा आगलागी हुदा २० हजार बराबरको क्षति भएको छ । बिहान सात बजे भागिरथ केबरतको गुवाली र भान्सा कोठामा आगलागी हुदाँ गुवालीमा बाँधिएको एउटा गाई समेत आगोले जलेको प्रहरीले जनाएको छ ।

आगो गुवालिमा बालिएको आगोबाट फैलिएको र आगलागीबाट २५ हजार बराबरको क्षती भएको रंगेली प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर