दमकको ग्रिनवे ऐकेडेमीका शिक्षकले गरे बालिकालाई करणी

दमकको ग्रिनवे ऐकेडेमीका शिक्षकले गरे बालिकालाई करणी

पथरी, दमकको एउटा विद्यालयमा कार्यरत शिक्षकले विद्यार्थीलाई गर्भ बोकाएर फरार भएका छन् । दमकको ग्रिनवे एकाडेमीमा कार्यरत शिक्षकले १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेर फरार भएका हुन् ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजयराज पण्डितले ती शिक्षकले गर्भ बोकाएर फरार भएको बताए । भारतको मणिपुर घर भएका ती शिक्षक सो विद्यालयमा केही वर्षदेखि कार्यरत थिए । शिक्षकले कोठामै बलत्कार गरेको अभियोग लागेको छ । उनी घटना पछि भारत फरार भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर