गोर्खा वेलफेयर ट्रष्टबाट स्वास्थ्य सामग्री प्रदान

गोर्खा वेलफेयर ट्रष्टबाट स्वास्थ्य सामग्री प्रदान

पथरी, गोर्खा वेलफेयर ट्रष्ट धरानले कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि मोरङको पथरी शनिश्चरेस्थित पथरी नगर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

नगर अस्पतालमा हात धुने पानीको धारा जडान गर्नुका साथै २० थान पीपीइ सेट, मास्क सहितका २० प्रकारका सामग्री प्रदान भएको कार्यपालिका सदस्य भद्रमान विश्वकर्माले जनाउनु भयो । ती सामग्री नगर प्रमुख दिलीपकुमार राईलाई हस्तान्तरण भएको हो ।

सम्बन्धित खवर