पानीमा डुबेर ३ बर्षीय बालकको मृत्यु

पानीमा डुबेर ३ बर्षीय बालकको मृत्यु

सुनसरी : सुनसरी हरिपुर बस्ने धिरेन यादवको ३ बर्षीय छोरा सतिश कुमार यादवको पानीमा डुबेर ज्यान गएको छ ।

हिजो ५ बजे आफ्नै घर नजिकै रहेको पानी निकासा हुने ठाउँ छेउमा खेलिरहेको अवस्थामा अचानक लडेर पानीमा डुब्दा बालक सतिश वेहोस भएका थिए ।

वेहोस भएका उनलाइ तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित खवर