झापाको महाभारा खेल मैदानमा घेराबारा

झापाको महाभारा खेल मैदानमा घेराबारा

झापा

झापाको गौरिञ्ज गाँउपालीका १ महाभारामा रहेको महाभारा खेल मैदानलाई घेराबारा गरिएको छ ।

युवाहरूको खेल प्रतिको लगाब लाइ मध्यनजर गर्दै उक्त रंगशालालाई व्यवस्थित गर्न घेराबेरा गरिएको हो । झापा क्षेत्र नम्बर ४ क बाट निर्वाचित नेकपाका प्रदेश सांसद झलक सिंह दर्लामीको पहलमा प्रदेश सरकारको राज्यकोषबाट प्राप्त १५ लाख रुपैँयामा घेरा बेरा गरिएको हो ।

लामो समयदेखि अव्यवस्थित तवरले सञ्चालनमा रहेको रंगशालालाई प्रवेशद्धार सहित तार जाली र पिल्लरले वरिपरीबाट घेराबेरा गरिएको स्थानीय टि एन राजवंशीले जानकारी दिएका छन् ।

सम्बन्धित खवर