रंगेलीमा करेन्ट लागेर एकको मृत्यु

रंगेलीमा करेन्ट लागेर एकको मृत्यु

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली नगरपालिका ५ स्थित रामघाटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ५५ बर्षका रामप्रसाद मण्डलको मृत्यु भएको हो ।

बिहानै ६ बजे धान खेतिमा पानी पटाउन गएका मण्डलको मोटर चलाउने क्रममा करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।

सम्बन्धित खवर