उप निर्वाचन अपडेट ः धरानमा नेकपाले मतान्तर घटायो, ताजा अपडेटमा १,३०३ ले कांग्रेस अगाडी

उप निर्वाचन अपडेट ः धरानमा नेकपाले मतान्तर घटायो, ताजा अपडेटमा १,३०३ ले कांग्रेस अगाडी

धरानमा २ हजार भन्दा बढीले लिड गरेको कांग्रेसको अहिले जम्मा २१,३११ मत रहेको छ । नेकपाको २००८ मत रहेको छ ।

केही बेर अगाडि मात्र नेकपा कांग्रेस भन्दा १,६२७ मतको अगाडि थियो भने अहिले जम्मा मतान्तर १,३०३ रहेको छ । वडा नं. ४ सम्मको मत परिणाम अनुसारको नतिजा आउँदा यस्तो परिणाम आएको हो । अहिले वडा नं. ५ को मतगणना जारी रहेको छ ।

सम्बन्धित खवर