लागुऔषध सहित आमा र छोरा पक्राउ

लागुऔषध सहित आमा र छोरा पक्राउ

राजेन्द्र महतो, लहान

सिरहाको सुखिपुर नगरपालिका ८ गोठ चौकबाट नेपाल प्रहरीले लागुऔषधसहित आमा र छोरालाई पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा नेपाल प्रहरीले बरियारप टटि गाउँपलिका ४ तेनुवाप टटि बस्ने राम नाथ यादव को श्रीमती ३४ वर्षीय सीता देवी यादव र निजकै छोरा १८ वर्षीय राम जीवन यादवको साथबाट फेनरागन ३९ एम्पुल, डाइजोपाम ३५ पिस लागुऔषध सहित पक्राउ गरेको हो।

पक्राउ परेका आमा छोरा दुबै जनालाई आबशयक कार्बाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रबक्ता अपिल राज बोहराले बताएका छन् ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: