नेपाल प्रहरीको नयाँ तलब सुविधा कति पुग्यो ? विस्तुतमा

नेपाल प्रहरीको नयाँ तलब सुविधा कति पुग्यो ? विस्तुतमा

सरकारले आगामी आर्थिक वर्षको बजेमा राष्ट्रसेवक (सरकारी) कर्मचारीको तलब १८ देखि २० प्रतिशतले वृद्धि गरेको छ ।

सरकारले राजपत्रअनंकित श्रेणीका कर्मचारीको २० र राजपत्रांकित श्रेणीका कर्मचारीको १८ प्रतिशत तलब बढाइने घोषणा गरेको हो । आगामी आर्थिक वर्ष (साउन) देखि लागू हुने गरी सरकारले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी (निजामति, सेना, प्रहरी, शिक्षक) लगायतको तलब बढाएको हो ।

सरकारले बढाएको तलबअनुसार नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीको पनि तलब बढेको छ । नेपाल प्रहरीका प्रहरी कर्मचारीको निम्नानुसार तलब बढेको छ । नेपाल प्रहरीमा यस्तो छ बढेको तलब (यसमा ग्रेड, महंगी भत्ता तथा दुर्गम भत्ता र पोषाक तथा राशन भत्ता) जोडिएको छैन ।


सम्बन्धित खवर