नविन स्टार स्कुलको भवन उद्घाटन्

नविन स्टार स्कुलको भवन उद्घाटन्

पथरी, मोरङको पथरीशनिश्चरे ५ हसन्दहको भेटघाट चौकमा स्थापना भएको नविन स्टार एकाडेमीको भवन उद्घाटन् गरिएको छ ।

नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले प्रमुख अतिथिको रुपमा आज एक कार्यक्रमबीच भवन उद्घाटन् गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उपप्रमुख वास्तोलाले संस्थागत विद्यालयहरुले समेत विपन्न विद्यार्थीका लागि समेत सहुलियतमा पढ्ने वातावरण बनाउन सुझाव दिँदै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।


सम्बन्धित खवर