लागू औषध सहित पथरीमा एकजना पक्राउ

लागू औषध सहित पथरीमा एकजना पक्राउ

पथरी, प्रहरीले शनिबार राती लागू औषध सहित एक युवालार्इ पक्राउ गरेको छ । पथरी शनिश्चरे २ स्थित बुद्द चोकका टाईसन राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राइका साथबाट डाइजापाम ८ थान, फेनारगम ९ थान र लुपिजेसिक ८ थान लगायतका लागुऔषध बरामद गरिएको छ । राइलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तरगत मुद्धा दायर गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

सम्बन्धित खवर