सुन्दह सहकारीको करोड बढि रकम झ्वाम पारेका भण्डारी बिरुद्ध प्रहरीमा उजुरी
पथरी, सहकारीमा बचत गरेको रकम ठगी गरेको आरोप थुप्रैलाई लाग्ने गरेको छ । गाउँ गाउँमा सहकारी खोल्ने र सोझा सिदालाई रकम जम्मा गर्न लगाइ ठगी गर्नेको संख्या बढ्दै गइरहेको छ । मोरङको पथरी शनिश्चरे ५ मा रहेको सुन्दह सहकारीबाट आफुहरू ठगीमा परेको भन्दै पिडितहरूले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दर्ता गराएका छन् । साउन १४ … Continue reading सुन्दह सहकारीको करोड बढि रकम झ्वाम पारेका भण्डारी बिरुद्ध प्रहरीमा उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed