रतुवामाई शिक्षक कुटपिट घटना : सल्लाह नमिल्दा हात हालाहाल भयो

भीमराज अधिकारी, पथरी मोरङको रतुवामाईमा शिक्षक कुटपिटको घटना तातिरहेको छ । घटनाको यथार्थ बुझ्दा सल्लाह नमिल्दा हात हालाहाल भएको बुझिएको छ । रतुवामाई ९ मा रहेको जनता माविका प्रधानाध्यापक ईश्वर खनाललाई कुटेको भन्दै यतिवेला सोही वडाको रत्नडिक आधारभूत विद्यालयका शिक्षक सन्तोष घिमिरे इलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा छन् । जेठ २४ गते पक्राउ परेका घिमिरेलाई … Continue reading रतुवामाई शिक्षक कुटपिट घटना : सल्लाह नमिल्दा हात हालाहाल भयो