देउवाले पाए विश्वासको मत

देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासकाे मत पाएका छन् । आइतबार चलेकाे सदनमा देउवाले विश्वासकाे मत लिने प्रस्ताव गरेपछि  ओली पक्षका सांसदले समेत देउवालाई पक्षमा मतदान गरेका हुन् । देउवाकाे पक्षमा १६५, विपक्षमा ८३, तटस्थमा १ मत आएकाे थियाे भने २१ जना सांसद अनुपस्थित रहेका थिए । मतदानका क्रममा ओली पक्षका ४ जनाले फ्लाेर क्रस गरेका छन् ।

सम्बन्धित खवर