बार्सिलोना र लेभान्टेबीच खेल हेर्न प्रियंका कार्की बार्सिलोना

बार्सिलोना र लेभान्टेबीच खेल हेर्न प्रियंका कार्की बार्सिलोना

काठमाडौं : बार्सिलोना र लेभान्टेबीच खेल हेर्न प्रियंका कार्की बार्सिलोना पुगेकी छिन्।  आइतबार राति खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेर आएकी बताइन् ।

उनले लाइभमार्फत भनेकी थिइन ‘बसै नेपालीको यहाँ आउने चाहना भए पनि आउन पाएको छैनन्। त्यसैले सबै नेपालीको प्रतिनिधित्व गर्दै म यहाँ आएको छु’

यसैबीच बार्सिलोनाले आफ्नो फेसबुक पेजमा कार्कीको फोटो राख्दै लेखेको छ ‘वी लभ नेपाल।’

सम्बन्धित खवर