सामुदायिक वनमा ट्रायल सेन्टर, वार्षिक १० हजार असुल्दै वनका पदाधिकारी

मोरङ, मोरङको उर्लाबारी नगरपालिका वडा नं. २ मा पर्ने सालबारी सामुदायिक वनको जग्गामा ट्रायल सेन्टर निर्माण गरेको पाइएको छ । सो क्षेत्रमा नेम्वाङ ड्राइभिङ सेन्टरले आफ्नो ट्रायल सेन्टर निर्माण गरिरहेको हो । वन क्षेत्रमा कुनैपनि निर्माणका कामहरु गर्न नपाइने नियम छ । तर नियमको कुरा छाडौँ यहाँ त कङ्क्रिटको पक्की ट्रायल सेन्टर तयार गर्न खोजिएको … Continue reading सामुदायिक वनमा ट्रायल सेन्टर, वार्षिक १० हजार असुल्दै वनका पदाधिकारी