प्रथम मोरङ जिल्ला स्तरीय महिला भलिबलका नाममा झारो टार्दै आयोजक

पथरी, प्रथम मोरङ जिल्ला क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिताको नाममा आयोजकले झारो टारेर खेल सम्पनन गरेको छ । विहिबार पथरीशनिश्चरे १ स्थीत सुनाखरी खेल मैदानमा आयोजना गरिएको भलिवल खेलमा जम्मा ४ वटा टिम मात्रै सहभागी भए । सहभागी टिममा पनि पथरीकै २ वटा निजि विद्यालय, पथरी बहुमुखी क्याम्पस पथरी र उर्लाबारी बहुमुखी क्याम्पस उर्लाबारी सहभागी … Continue reading प्रथम मोरङ जिल्ला स्तरीय महिला भलिबलका नाममा झारो टार्दै आयोजक