सुनको भाऊ आज तोलामा ५ सयले घट्यो

सुनको भाऊ आज तोलामा ५ सयले घट्यो

काठमाण्डौ : सुनचाँदीको भाउ आज घटेको छ ।
सुन आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो स्थिर रहँदै सुनको भाउ तोलाको ९५ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय २५ रुपैयाँमा झरेको छ ।

 

सम्बन्धित खवर