रतुवामाईमा आइतबार सार्वजनिक बिदा

रतुवामाईमा आइतबार सार्वजनिक बिदा

मोरङको रतुवामाई नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सन्थाल जातीहरुको महान चाड सोहराय पर्वको उपलक्ष्यमा नगरपालिकाको कार्यलयले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उत्तदिन रतुवामाई नगरपालिकाको कार्यलयसहित सामुदायिक संस्थाहरु र नगरक्षेत्र भित्रका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द रहने छन् ।
साथै नगरपालिकाले एक विज्ञप्ती मार्फत सोहराय पर्वको अवसरमा सम्पूर्ण नगरबासीहरुमा शुभकामना समेत प्रदान गरेको छ ।

सम्बन्धित खवर