लागुऔषध र गाँजा सहित दुई जना पक्राउ

लागुऔषध र गाँजा सहित दुई जना पक्राउ

 

राजेन्द्र महतो लहान  ।सिरहाको अर्नामा गाउँपालिका–१ ईस्लामपुर स्थित नेपाल र प्रहरी सशस्त्र प्रहरी को सयुक्त टोलि ले लागू औषध गाजा सहित दुई जना पुरुष लाई पक्राउ गरेका छन्। बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सिरहा रसशस्त्र प्रहरी बल नेपाल नं ७ गण हेक्वा, सिरहाको सयुंक्त गस्ती टोलीले शुक्रबार दिउँसो १ बजेअर्नामा गाउँपालिका–१ईस्लामपुर स्थितचेकजाँच गर्ने क्रममा सिरहाको अर्नामा गाउँपालिका–१ को ३२ वर्षीय मोहम्मद सकिल र नरहा गाउँपालिका–१ को ३५ वर्षीय राजिन महरा को साथबाट लागुऔषध गाजा करीब १२केजी सहित पक्राउ गरेको हो। पक्राउ परेका दुबै जना लाई आवश्यक कारवाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताएका छन।

सम्बन्धित खवर