गजल :

गजल :

छोरो मान्छे रुनै हुन्न बिचित्र हुन्छ
भावना उस्तै, किन चलचित्र हुन्छ?

बोल्न त हासेरै बोलिरहन्छ सधैं
कस्ले देख्छ पिडा मनभित्र हुन्छ

हासेर बोल्नेले संसार जित्न सक्छ
रोदनमा रमाउनेको कहाँ मित्र हुन्छ

एक पटक मैनजस्तै सल्किएर हेर
जिन्दगी यो तिम्रै अघि सचित्र हुन्छ !!

 

सम्बन्धित खवर