रविले ल्याए नेपालमै पहिलो फोरके टिभी

रविले ल्याए नेपालमै पहिलो फोरके टिभी

सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा नेपालमै पहिलो फोरके टिभी सञ्चालनमा आएको छ । लामिछाने लगायतकोटिमले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’ ल्याएका हुन् ।

ग्यालेक्सीको म्यानेजिङ डाइरेक्टरका रुपमा लामिछाने रहेका छन् । नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक ससक्त सञ्चार माध्यमको स्थापना भएको बताए ।

ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कार लगायत कार्यक्रम आउने तयारी भएको छ ।

सम्बन्धित खवर