अदालतले संसद पुनस्थार्पना गरे स्वीकार गर्छौं : देउवा

अदालतले संसद पुनस्थार्पना गरे स्वीकार गर्छौं : देउवा

पोखरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।

बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अदालतले पुनस्र्थापना गरे स्वीकार गर्ने बताए । उनले भने, अदालतले पुनस्र्थापना गर भन्यो भने स्वीकार र्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।

जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने उनले दोहो¥याए । जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने उनले बताए ।

सम्बन्धित खवर