उदयपुर कटारीका ५ बर्षीय बालकको ट्याक्टरबाट लडेर मृत्यु

उदयपुर कटारीका ५ बर्षीय बालकको ट्याक्टरबाट लडेर मृत्यु

उदयपुर कटारी–४ का ५ बर्षीय बालक अमिर तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

मंगलबार कटारी–४ स्थित भित्री सडक खण्डमा स १ त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका अमिरलाई उपचारार्थ लादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

सम्बन्धित खवर