पथरी शनिश्चरेका मन्टेश्वरीहरु संगठित

पथरी शनिश्चरेका मन्टेश्वरीहरु संगठित

पथरी, मोरङको पथरी शनिश्चरेमा भएका मन्टेश्वरी स्कुलका सञ्चालकहरु संगठित भएका छ्न् । एक कार्यक्रमका बिच उनिहरु संगठित भएका हुन् । सिड्लिङ मन्टेश्वरीकी बिन्दु चेम्जोङको संयोजकत्वमा ५ सदस्यीय समिती गठन भएको हो ।

एसोसिएसनका सुनसरी जिल्ला अध्यक्ष हरि आचार्यको आतिथ्यतामा समिति गठन भएको हो । किन्डरगार्डेन मन्टेश्वरी चायल्डकेयर एसोसिएसनको पथरी शनिश्चरे नगर समिति गठन भएको स्मार्ट मन्टेश्वरीका लोककिरण न्यौपानेले जानकारी दिए । नगरमा ज्ञानकुन्ज, क्याप्रोज, स्मार्ट र सिडलिङ गरि चारवटा मन्टेश्वरी सञ्चालनमा रहेका छन् ।

सम्बन्धित खवर