बिनोद दनुवारको अर्को गीत ‘माया कहिले पुरानो हुदैन’ बजारमा (भिडियो)

बिनोद दनुवारको अर्को गीत ‘माया कहिले पुरानो हुदैन’ बजारमा (भिडियो)
  • अभिमन्यू लामीछाने

उदयपुर : नेपाल लोकस्टार सेकेण्ड रनरअप “बिनोद दनुवार”को अर्को गीत ‘माया कहिले पुरानो हुदैन’ बजारमा (साथमा मोडेल “शसिकला राई” ) भिडियो तल छ बिनोद दनुवारको आवाजमा रहेको अर्को ‘माया कहिले पुरानो हुदैन’ बोलको गीत सार्बजनिक भएको छ ।

शब्दरलयरस्वर आफ्नै रहेको यो गीत “बिनोद दनुवार अफिसियल” युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ। पारीबारिक माया र बाध्यात्मक परिबेश अनि बिछोडको बियोगलाई छर्लङ्ग देखाउन खोजिएको यो गितमा सुन्दरी मोडल तथा गायिका “शसिकला राई” को साथ गायक आफै पनि अभिनय गरेका छन्।

भिडियोलाई आशिष राईले निर्देशन गरेका हुन भने सम्पादन र छायांकन मनोज राईको रहेको छ साथमा दुर्गा बान्तावा राईले समेत साथ दिएका छन् ।

लोक स्टार पछि “गाईघाट बजार, आमाको माया, दुई एकान दुई, म हु गोर्खाली लाहुरे, बाचा कसम जस्ता गीतहरु बजार आईसकेको बिनोद दनुवारले बताए ।

भिडियाे

सम्बन्धित खवर