वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्रभाबकारी नभएको संसदीय उपसमितिको ठहर

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्रभाबकारी नभएको संसदीय उपसमितिको ठहर

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्रभाबकारी नभएको संसदीय उपसमितिले ठहर गरेको छ । संघीय संसदको सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धमा अध्ययन गर्न समितिद्वारा गठित उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लाको स्थलगत अनुगमन पश्चात वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा तिब्र रुपमा रुख कटान भइरहेको निचोड सहितको प्रतिवेदन पेश गरेको हो ।

उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धमा नीतिगत, कानुनी तथा दिगो वन व्यवस्थापन लगायतका विषयमा विभिन्न २८ बुँदे सुझाब समेत समितिमा पेश गरेको छ । रेडियो नेपाल

सम्बन्धित खवर