नेपालमा कोरोनाका कारण ५८ जनाको मृत्यु, २१ हजार बढि संक्रमित

नेपालमा कोरोनाका कारण ५८ जनाको मृत्यु, २१ हजार बढि संक्रमित

कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ५८ जना पुगेको छ । कोरोनाबाट संक्रमित हुनेको संख्या २१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २५९ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या २१ हजार ९ जना पुगेको हो । यस्तै निको हुनेहरु १५ हजार २६ जना पुगेका छन् । समुदायमा कोरोना देखिन थालेपछि स्थानीय तहहरुले पूनः लकडाउन गर्ने निर्णय गर्न थालेका छन् ।

सम्बन्धित खवर