गायक कार्कीको पहिलो गीत सार्वजानिक

गायक कार्कीको पहिलो गीत सार्वजानिक

 

इटहरा : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ९ निवासी गायक हरी कार्कीको पहिलो गीत सार्वजानिक भएको छ ।

“पोखराकी गुरुङ सेनी स्वर्गकी परी,कसो गरौं अब आहै मनै घर्बरायो” बोलको गीत गायक कार्कीले आफ्नै युट्युव च्यालन “कार्की हरी” मार्फत शनिबार सार्वजानिक गरेका हुन् । रोजी लाबुङ राईको शब्द सिर्जना रहेको गीतमा नरेश लिङ्देनको संगीत रहेको छ ।

लामो समयदेखि साङ्गीतिक क्षेत्रमा लागेका कार्की चाडै म्युजिक भिडियो पनि बजारमा ल्याउने बताउनुभयो ।

सम्बन्धित खवर