युवतीहरुले एक रातमा कति पटक शारिरिक सम्पर्क राख्न सक्छन् ? अबस्य हेर्नुहोस्

युवतीहरुले एक रातमा कति पटक शारिरिक सम्पर्क  राख्न सक्छन् ? अबस्य हेर्नुहोस्

शारिरिक सम्पर्कका विषयमा मानिस खुलेर कुरा गर्न नसके पनि यो विषयमा जान–अञ्जान चासो भने बढी नै राख्ने गर्छन् । यस विषयलाई लज्जाको विषय ठान्नेहरु पनि लुकीलुकी यसकै विषयमा जान’कारी लिन लालायित भेटिन्छन् ।

यसैले त शारिरिक सम्पर्कको विषय विश्वका लागि अध्ययन्को विषय बन्ने गरेको छ । यसमा विश्वमा धेरै अध्ययन् अनुसन्धान भएका छन् र अनौठो तथ्यहरु बाहिर आएका छन् ।योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन हुन त यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर, किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञा’निकहरुले पत्ता लगाएका छन् ।

अमेरिकाको रट्जर्स विश्व विद्यालयका अनुसन्धान कर्ताहरुले गरेको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान संवेद नशीलताको कारण यी दुई अङ्गबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो । योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टु’प्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ ।

त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सु’म्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धान कर्ताहरुको भनाइ छ अर्थात् स्तनमा हुने यही संवेदनाको सञ्चार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्श’ले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् ।

आफ्नो अनुसन्धानका क्रममा अनुसन्धान कर्ताहरुले २३ देखि ५६ वर्षसम्मका ११ जना महिलालाई उनीहरुको यो’नी र स्त’नलाई सुम्सुम्याउन अह्राएका थिए । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानरभित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्ते’जना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लि’ङ्गबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ । यसरी समाउँदा बढी भन्दा बढी आनन्द आउँछ ।

एक रातमा कति पटक ?

विज्ञहरुले गरेको अनुमानलाई हेर्ने हो भने एक वयश्क पुरुषले एक रातमा कति पटकसम्म शारिरिक सम्पर्क गर्न सक्छन् भन्ने अझै पनि एकिन भन्न सकिन्न । तर, एक स्वस्थ तथा वयश्क पुरुषले चरम सुखानुभोगको आधारमा उसको मात्रा तथा तथा गन्ती गर्न सकिन्छ । पुरुषहरु म’दिरा सेवन गरेको अवस्थामा यो अवस्था दोहो¥याउने गरेको पाइन्छ ।

अन्य अवस्थामा यो मात्रा कति हुन्छ त रु अण्डकोष अति नै संवेदनशील हुन्छ, औंलाका टुप्पाहरुले अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, जिब्रोले अण्ड कोषलाई स्पर्श गर्नाले र सामान्य सोही अङ्गलाई हातले हलचल गराउनाले तपाईंले तपाईंको पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सक्नुहुन्छ । तर याद गर्नुहोस्, तपाईंका प्रत्येक स्पर्ष अति नै नरम र सरल हुनुपर्छ किनकी छा’लाले नै तपाईले दिएको प्रत्येक झड्कालाई मष्तिष्कसम्म पुर्‍याउने काम गर्दछ ।

अण्डहरुलाई जोशमा कहिले नि थिच्ने अनि चेप्ने गर्नु हुँदैन जसले पुरुष मित्रको जोशलाई तत्काल नै खत्तम गरिदिन्छ । आफ्नो मित्रलाई सधैं सोध्नुस् कि तपाईंलाई उनको स्तन चु’स्नका लागि अनुमति छ कि छैन । किनकी त्यो सबैलाई मन नपर्न सक्छ ।

मञ्जुर भएको खण्डमा जिब्रोको टुप्पोले सुस्तरी स्तनको मुन्टोलाई खेलाउनुहोस् । यो गुद्वार र अण्डकोष बीचको भाग हो । औंलाहरुले उत्सर्गतरालको बीच भागमा हल्का दबाव दिनु्स् । तत्पश्चात तपाईंले लामो समयसम्म आफ्नो पार्टनरलाई मज्जा लिन–दिन सक्नुहुन्छ ।
यस्तै डाक्टरहरु बारम्बार चेतावनी दिईरहेका छन् कि, कोरोना भाइरसबाट बच्नको लागि अनुहार नछोऔँ । तर हामी अन्जानमै भएपनि बारम्बार आफ्नो नाक, कान, मुख, आँखामा हातले छोईराख्छौँ । नचाहँदा नचाहँदै पनि हाम्रो हात अनुहारमा गईरहेका हुन्छ । अझ विज्ञानले अनुहार छुनु मानिसका लागि स्वभाविक प्रतिक्रिया भएको बताएको छ ।

विज्ञान भन्छ, हामी हरेक घण्टामा २३ पटक आफ्नो अनुहारका बिभिन्न अंग, आँखा, कान, नाक र मुखमा छुने गर्दछौँ । यस कारणले नै अहिलेसम्म अधिकांश मानिसहरुमा कोरोनाको संक्रमण भएको शोधबाट पत्ता लागेको छ । यो कुराको खुलासा अमेरिकी डा। न्यान्सी सी। एल्डर, डाक्टर विलियम पी। सायर र

अष्ट्रेलियाकी डा।म्याक्लाव्सले आफ्नो अध्ययनमा धेरैजसो कोरोना संक्रमित व्यक्ति हातले अनुहार छुँदा भएको पत्ता लगाएका हुन् । तीनैजना डा। फेस टचिङमा स्टडी गरिरहेका छन् । हामीलाई अनुहारमा छुन हुँदैन, छोयो भने कोरोनाको खतरा छ भन्दा भन्दै पनि किन अनुहारमा हात पुर्याइरहन्छौँ रु यस बारेमा मनोवैज्ञानिक हरु भन्छन्, यदि कसैलाई पनि कुनै पनि काम गर्नबाट रौक्यो भने त्यसलाई त्यहि काम गरिरहन मन लाग्छ ।

उसको दिमाग नचहँदा नचाहँदै पनि त्यो काम गर्न थाल्छ । त्यसैले सानै दखि लागेको बानी हटाउन धेरै कठीन हुने गर्दछ । त्यसैले मानिसहरुले यस्तो बानी छोड्न सक्दैनन् । १ घण्टामा १९ पटक अनुहार छुने गरिन्छ पोर्टल्याण्डस्थित ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीमा फेमिली मेडिसनकी प्रोफेसर डा। न्यान्सी सी एल्डर भन्छिन्, आँखा, कान र नाक छुनु मानिसको सबैभन्दा नराम्रो लत हो ।

आँखा मिच्नु, नाक चलाउनु, गाला तथा निधारमा हातले छुनु यो नराम्रो बानीमा पर्दछ । डा। न्यान्सीले आफ्ना क्लिनिक स्टाफहरुम ध्ये ७९ जनालाई २ घण्टाका लागि एउटा कोठामा राखेकी थिइन् । उक्त अध्ययनमा उनले १ घण्टामा ति मानिसहरुले १९ पटक आफ्नो अनुहार छोएको पत्ता लागेको थियो । तर सिड्नीस्थित साउथ वेल्स विश्वविद्यालयमा महामारी तथा संक्रमण विषयका प्रोफेसरले सन् २०१५ का फेस टचिङ नामको एक स्टडी गरेका थिए ।

स्टडी गर्ने डाक्टर म्यारी लुईस भन्छिन्, ‘मेरो रिपोर्ट कोरोनाको यस घडीमा आएर काम लागेको छ । मैले यो रिपोर्ट २६ विद्यार्थीहरुको आधारमा तयार गरेकी थिएँ, जसमा विद्यार्थीहरुले एक घण्टामा २३ पटकसम्म आफ्नो अनुहार छोएका थिए ।’

सम्बन्धित खवर