घलेगाँउ एक मुख्य पर्यटन क्षेत्र (फोटो फिचर)

घलेगाँउ एक मुख्य पर्यटन क्षेत्र (फोटो फिचर)

लमजुङ

लमजुङको उत्तरी भेगमा रहेको लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना घलेगाउँले सबैकाे मन लाेभ्याउँछ । घलेगाउँ बाट लमजुङ, मनास्लु, अन्नपुर्ण, माछापुच्छ्रे, गणेश हिमाल आदि दर्जर्नौ हिमश्रृङ्खलाहरुको आँखै अगाडि बाट अवलोकन गर्न सकिन्छ ।

२०५६ सालदेखि ग्रामीण पर्यटनको अबधारणा अनुसार अघि बढेको घलेगाउँलाई गुरुङ संस्कृति र परम्परा अनि स्थानिय उत्पादनका आर्ग्निक खानपिनका साथै गाउँलेहरुको न्यानो आथित्यले पर्यटकलाई लट्ठै पार्दछ। सरकारले अघि सारेकाे पर्यटन बर्ष २०२० लाई सफल पार्न घलेगाउँले महत्वपुर्ण भुमिका रहने छ ।

 

 

 

सम्बन्धित खवर