लर्ड बुद्धले ग¥यो पत्रकार काफ्लेलाई सम्मान

लर्ड बुद्धले ग¥यो पत्रकार काफ्लेलाई सम्मान

पथरी, एभिन्युज टेलिभिजनका पथरी संवाददाता र साइनो खबरका प्रबन्ध निर्देशक गोपाल काफ्ले सम्मानित भएका छन्।

पथरी शनिश्चरेमा स्थापित लर्ड बुद्द बचत तथा ऋण सहकारी संस्थाले आज काफ्लेलाई सहकारीको गतिविधिलाई शेयर सदस्य माँझ र अन्य स्थानियहरु माँझ समेत जानकारी गराउन उल्लेख्य भुमिका खेलेको भन्दै सम्मान गरेको हो। सम्मानित काफ्लेले सम्मान पत्रका साथ नगर ५ हजार रुपैयाँ प्राप्त गरे।

आज संस्थाको १७ औँ स्थापना दिवसको अवसर पारेर पत्रकार काफ्लेलाई सम्मान गरिएको र आउदो दिनमा समेत यसको निरन्तरता दिइने संस्थाका व्यवस्थापक गणेश बाछ्नाले बताए।

सम्बन्धित खवर